Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : धोनीको पुनरागमन कप्तानीमा चेन्नईको सानदार जित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नई सुपर किङ्ग्स विजयी भएको छ ।

गएराति भएको खेलमा चेन्नईले हैदराबादलाई १३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो ।

जितसँगै ९ खेलमा ६ अङ्क जोडेको चेन्नई नवौँ स्थानमा छ । हैदराबाद ९ खेलमा १० अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077