Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : दिल्लीमाथि लखनउको जित, दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतवारको पहिलो खेलमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ ।

मुम्बईमा भएको खेलमा लखनउले ले दिल्ली क्यापिटल्सलाई ६ रनले पराजित गरेको हो ।

लखनउले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेट गुमाएर एक सय ८९ रन मात्रै बनाउन सक्यो ।

जितसँगै लखनउ १० खेलमा १४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली भने आठ अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077