Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पोखरा महानगर : कांग्रेसका बागी सापकोटा र तिवारीले लिए उम्मेदवारी फिर्ता

    पोखरा महानगर : कांग्रेसका बागी सापकोटा र तिवारीले लिए उम्मेदवारी फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.2K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।

    यसअघि मेयरमा उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन फिर्ता लिएका हुन् ।



    पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार