Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मालपोत कार्यालयका निमित्त प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले झालाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा दुई साता अघि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077