Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ ।

अगुगमनका कममा चैत २६गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको काउन्सिलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077