Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दार्चुलामा बसको ठक्करबाट बालकको मृत्यु

दार्चुला । दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका २ रौतेउडामा ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिदा बालकको मृत्यु भएको हो ।

जिल्लाको शैल्यशिखर नगरपालिका–२ रौत्यडा घर भएका महेश कपाडीको ६ वर्षीय छोरा अमृत कपाडीको मृत्यु भएको हो ।

बालकको घटनास्थलमै मृत्यभएपछि आक्रोशित स्थानीयले बस जलाएका छन् भने बसका सहचालक दिपक जोशीलाई समेत सख्त घाइते हुने गरी कुटेका छन् ।

बस चालक राजेन्द्र महरा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077