Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेढ लाख घुससहित ताप्लेजुङकी मालपोत प्रमुख पक्राउ

काठमाडौैं । डेढ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी मालपोत अधिकृत पक्राउ परेकी छिन् ।

प्रमुख लेखा पनेरु महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

ताप्लेजुङको फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंयिारबीच भाग बन्डाका लागि उनले घुस मागेकी थिइन् ।

फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडीबाट उनलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077