Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन बैठकअघि माओवादीको विस्तारित बैठक खुमलटारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको हो ।

उपमहानगरपालिका नगरपालिकाको बाडफाँट विषयमा पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।

हिजो बसेको शीर्ष, स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति र संयन्त्रको बैठकमा ५ महानगरको बाडफाँट टुंगो लागेको छ।

आज बस्ने सत्तारुढ गठबन्धनको बैठकले उपमहानगरको टुंगो लगाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077