Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नहुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ ।

आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “समयसापेक्ष प्रविधिमा आधारित रहेर सबै मतदातामा निर्वाचन शिक्षा पुग्ने गरी कार्यक्रम सञ्चालन हुने छन् ।

मतदानका लागि अब एक महिना पनि बाँकी नहुँदा मतदाता शिक्षा भने सञ्चालन हुन सकेको छैन । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077