Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैपटक ३ हजार १०५ प्रहरीको बढुवा, कुन पदमा कति बढुवा ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीमा एकैपटक तीन हजार १०५ कर्मचारी बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई गरी ३ हजार १०५ जना प्रहरी एकैपटक बढुवा भएका हुन् ।

बढुवासूचीअनुसार १ हजार ७४१ जना सहायक हवल्दार, १ हजार १७३ जना वरिष्ठ हवल्दार र १९१ जना वरिष्ठ सई रहेका छन् ।

प्रहरी नियमावलीमा भएको दशौं संशोधनमा नयाँ सिर्जना भएको सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई पदमा उनीहरुलाई बढुवा गरिएको हो ।

वरिष्ठ हवल्दारमा बढुवा नियुक्ति :

वरिष्ठ सईमा बढुवा नियुक्ति :

सहायक हवल्दारमा बढुवा नियुक्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077