Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा बनारसमा, योगी आदित्यनाथले गरे स्वागत

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन्।

त्यहाँ प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले स्वागत गरेका हुन्।

नयाँ दिल्लीबाट एअर इन्डियामार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री देउवालाई काशीका ठाउँठाउँमा सांस्कृतिक नाचका साथ स्वागत गरिएको छ।

बनारसमा देउवाले काल भैरव, विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन्। बनारसबाट नयाँ दिल्ली हुँदै देउवा आजै काठमाडौं फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077