Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटवार्ता भएको हो ।

केहीबेरमा प्रधानमन्त्री देउवाले सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेट्ने कार्यक्रम छ ।

उनीहरूको भेट भाजपाकै कार्यालयमा हुने बताइएको छ । देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077