Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस र युक्रेनबीच आज पनि शान्तिवार्ता हुँदै

एजेन्सी । रुस र युक्रेनबीच आज (शुक्रबार) शान्तिवार्ता हुँदैछ । आजदेखि दुई देशका अधिकारीबीच अनलाइन माध्यमबाट वार्ता हुन लागेको हो ।

यसअघि युक्रेनले दुई देशका राष्ट्रपतिबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको थियो ।

यसअघि पटकपटक भएका वार्ता कुनै निष्कर्षमा नपुगे पनि सकारात्मक रहेको समाचारहरुमा उल्लेख छ।

एक महिना लामो समयदेखि जारी रुस युक्रेन युद्धका कारण विश्व समुदाय नै प्रभावित हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077