Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रममा सहभागि हुन मोरङ जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङको सुन्दरहरैँचा जाँदै छन् ।

सुन्दरहरैँचा नगरपालिका नगरक्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा मोरङ जान लागेका हुन् ।

नगर प्रमुख शिवप्रसाद ढकालका अनुसार नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैँचा–९ स्थित कृषिबजार परियोजना शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् ।

यसैगरी, हरैँचामा निर्मित नगर अस्पताल पनि उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077