Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनलाई हत्याको डर, हटाए १ हजार व्यक्तिगत कर्मचारी

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नाो सुरक्षा लागि व्यक्तिगत कर्मचारी अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत गरि लगभग
१ हजार सदस्यलाई हटाएका हुन् ।

यी कर्मचारीले आफ्नो हत्या गर्नसक्ने डरले उनले यो कदम चालेका हुन ।

यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ ।

पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो । युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ ।
रुस र युक्रेनबीच युद्द चलेको २३ दिन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077