Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको राजधानी कीभमा शक्तिशाली विस्फोट

एजेन्सी । युक्रेनको राजधानी किएभमा मङ्गलवार बिहान सबेरै विस्फोटनहरूको आवाज सुनिएको विवरण त्यहाँस्थित पत्रकारहरूले जानकारी दिएका छन्।

त्यसपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ।

यसबारे थप जानकारी आइसकेको छैन।

केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन२४ ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077