Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादीका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी सुदूरपश्चिममा, धनगढीको सुरक्षा व्यवस्था कडा

कैलाली । नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम पुगेका छन् ।

सामेबार बिहान उनी सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन् ।

धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएको बताइएको छ। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी पुगेका छन् ।

उनी धनगढी आउँदा यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । धनगढीको चोकचोकमा प्रहरी तैनाथ छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077