Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री खाण र राजदूत यान्छीबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा चैत दोस्रो साता बेइजिङबाट हुन लागेको उच्चस्तरीय भ्रमणको तयारी र सुरक्षाबारे पनि छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077