Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

काठमाडौं । भक्तपुरमा एक महिलाको शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

अन्दाजी ३५/४० वर्षकी महिलाको हत्या भएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेपछि अहिले प्रहरी टोली घटनास्थल पुगेको छ ।

महिलाको शव मान्छे नबस्ने टहरामा घाँटी रेटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077