Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीद्धारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

पार्टीले फागुन २५ र २६ गते कार्की बैंक्वेट बबरमहलमा बस्ने गरी केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान गरेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुनेछ ।

यस्तै, स्थानीय तहको निर्वाचन तयारी र एमसीसीको व्याख्यात्मक घोषणाको समीक्षा गरिने एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077