Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दमौलीको हार्डवेयर गोदाममा आगलागी, हेलिकप्टरबाट पानी खन्याइँदै {अपडेट}

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ।

आइतबार बिहान १० बजेदेखि लागेको आगो दमकलले निभाउन नसकेपछि हेलिकप्टरको प्रायो गरिएको हो।

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरी र सेनाको टोली पनि खटिएको छ । आगो निभाउन स्थानीयले पनि साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077