Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ ।

बैठक भोलिसम्म चल्नेछ । बैठक बुधवार दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्ने बताइएको छ ।

बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी र भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077