Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रको बैठक खुमलटारमा जारी

काठमाडौं । एमसीसी सम्झौता अनुमोदन गर्न माओवादी केन्द्रको बैठक खुमलटारमा बसिरहेको छ ।

संसद्‍मा टेबल भएको एमसीसी सम्झौताबारे छलफल गर्न माओवादी केन्दीय कार्यालयको विस्तारित बिहान साढे सात बजेदेखि बैठक बसिरहेको हो ।

अनुसार संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसीसम्बन्धि पुरक प्रस्तावलाई अनुमोदन गर्नेबारे छलफल भइरहेको बताएको छ ।

यस अगाडि माओवादीको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको थियो । प्रतिनिधिसभा बैठक आइतबार १ बजे बोलाइएको छ ।

यस्तै एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी) ले पनि सचिवालय बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077