सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता,हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिदै छ।यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फँसाउने कुकृत्य गर्दैछन्।सजग रहौं!
— Dr. Bhim Rawal (@BhimRawal179) February 25, 2022