Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल भर्सेस फिलिपिन्स: भुर्तेलको अर्धशतमा नेपालको १०० रन पुरा

काठमाडौं । नेपाली किर्केटका ओपनर कुशल भुर्तेलले फिलिपिन्सविरुद्धको खेलमा अर्धशतक पुरा गरेका छन् ।

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको फिलिपिन्सविरुद्धको दोस्रो खेलमा कुशलले शतक पुरा गरेका हुन् ।

ओमानमा जारी खेलमा कुशलले ३२ बलमा ५२ रन बनाए । उनले ९ चौका हिर्काए  ।

ताजा अबस्थामा नेपालले २ विकेट गुमाएर १०३  रन जोडेको छ । नेपालका लागि भुर्तेलले ६२ रन जोडेका छन् भने अर्का ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले १८ रन जोडेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077