Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टार्गेट ११८ : नेपाललाई आठौं सफलता, ओमान ७०-८ को स्थितिमा

काठमाडौँ । नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट 'ए' मा बलिङतर्फ ओमानविरुद्ध सानदार सुरुवात गरेको छ ।

ब्याटिङमा खराब सुरुवात गरेको नेपालले बलिङमा राम्रो सुरुवात गरेको हो । १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमानले आठ ओभरमा ६ विकेट गुमाउँदै मात्र ३५ रन बनाएको छ ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी दुई/दुई तथा  अविनाश बोहोरा, जितेन्द्र मुखिया र कमल ऐरीले समान एक/एक विकेट हात पारेका छन्।

यसअघि अल अमेरत क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै ११७ मात्र बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077