Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा बिहानै प्रकाशमान सिंहको निवास चाक्सीबारीमा

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन् ।

देउवाले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

विवाह समारोहमा आधा घण्टासम्म बसेर प्रधानमन्त्री देउवा बालुवाटार फर्किसकेका छन् । एमसीसीलगायत विषयमा छलफल गर्न बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077