Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना अझै बाँकी रहेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

    रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना अझै बाँकी रहेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अझै पनि रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना रहेको दाबी गरेका छन् ।

    रुसले युक्रेनको सीमाबाट आफ्ना सैनिक फिर्ता लिन थालिसके पनि अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने सम्भावना रहेको दाबी गरेका हुन् ।



    टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडेनले अमेरिका रुसले आक्रमण गरेको अवस्थाको सामना गर्न पनि तयार रहेको निर्देशन दिएका छन् ।



    बाइडेनले युक्रेनको सीमामा अहिले करिब १ लाख ५० हजार रुसी सैनिक रहेको बताएका छन् । रुसले युक्रेन सीमाबट आफ्ना सैनिक फिर्ता ल्याउन थालिएको बताए पनि अमेरिकाले त्यसको पुष्टि हुन बाँकी रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार