Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, एमसीसी लगायतका विषयमा छलफल हुने

काठमाडौं । आज सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

भोलि बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077