Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी बाइकलाई पनि छाडेन महानगरले (फोटोफिचर)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक किनारमा जथाभावी पार्किङ गरिएका दुई पाङ्ग्रे सवारी साधनहरुलाई दिनहुँ नियन्त्रणमा लिँदै आएको छ।

यस्तैमा मंगलबार दिउँसो पुतलीसडकस्थित शंकरदेव क्याम्पस रोड छेउ पार्किङ् गरिएका मोटरसाइकलहरु महानगरले नियन्त्रणमा लिएको छ । हुन त यो कुनै खास ठुलो समाचार होइन, किन कि पुतलीसडकमा यस्ता दृश्य दिनहुँ देखिदै आएको छ।

तर, मंगलबारको दृश्य अलि फरक थियो । नियन्त्रणमा लिँइदै गरेको दृश्यमा सरकारी नम्बर प्लेटको मोटरसाइकल पनि थियो । महानगरले ट्रकमा उचाल्दै गरेको दृश्य हेर्नेहरुको ताँती थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077