Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव नेकपाका जुम्ला जिल्ला इन्चार्जसहित ३१ जना माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत (फोटोफिचर)

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको जुम्ला जिल्ला समितिको जम्बो टोली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले दिएको जानकारी अनुसार विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहितको सिङ्गो पार्टी माओवादी प्रवेश गरेको हो।

उनीहरुलाई मंगलबार पार्टी अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबीच टिका र खादा लगाएर माओवादीमा स्वागत गरेका छन्।

यस्तो छ माओवादी प्रवेश गर्नेहरुको सूची:

(तस्बिर स्रोत: प्रचण्डको निजि सचिवालय)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077