Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ऋषि धमलाकी पत्नीले क्यानडाबाट भनिन्- फेरि प्रयास गर्नलाई नडराउनु होस्

काठमाडौँ । पत्रकार ऋषि धमलाकी पत्नी एवं नायिका एलिजा गौतम यतिबेला क्यानडामा छिन् । छोरा छोरीसँग क्यानडामा रहेकी गौतमले पछिल्लो समयको फोटो सार्वजनिक गरेकी छन्।

फोटोमा उनी निकै फिट देखिएकी छन् । उनले पिङ्क कलरको ट्रयाकसुट लगाएकी छन् । उनको फिटनेसको सबैले तारिफ गरेका छन्।

फोटो सार्वजनिक गर्दै गौतमले लेखेकी छन्, 'फेरि प्रयास गर्नलाई नडराउनु होस् । किनकी यो पटक शुरुवात शुन्यबाट होइन अनुभवबाट हुनेछ !!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077