काभ्रे । नेकपा (एमाले) चौरिदेउराली गाउँपालिकाका नेता तथा युवा व्यवसायी रमेश गौतमले पार्टी परित्याग गरेका छन् ।
उनी एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।
माओवादीमा प्रवेश गरेका उनलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत तथा बधाई दिएका छन् ।
साथै, प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनलाई स्वागत तथा बधाई दिएका छन्।