Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: भोट हाल्न आउँदै गरेकी प्रदेशसभा सदस्य दुर्घटनामा परी घाइते

दाङ । राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका एक जना सदस्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङ स्रोतका अनुसार दुर्घटना परी प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् । उनको हातमा सामान्य चोट लागेको प्रहरीको भनाइ छ ।

चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको थियो ।

आज देशैभर राष्ट्रियसभा निर्वाचनको मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077