Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सोझै भनौ न, जनता सत्ता गठबन्धनको पक्षमा छैनन् : महासचिव पोखरेल

    सोझै भनौ न, जनता सत्ता गठबन्धनको पक्षमा छैनन् : महासचिव पोखरेल

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

    मंगलवार बिहान ट्वीटरमा एक ट्वीट गर्दै महासचिव पोखरेलले स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्न लागेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।



    उनले लेखेका छन्,’स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे ! त्यो पनि हामीले पत्याइदिनु पर्ने । सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार