Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार देउवाले सोमवार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। आज सोमवार भएकाले मन्त्रिपरिषदको नियमित बैठक भएको बताइएको छ ।

हरेक साताको सोमवार र बिहीवार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077