Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रका नेता पुन आज स्वदेश फर्किँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन् ।

सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा लामो उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन् ।

सोमवार साँझ उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको स्वकीय सचिव सन्तोष पुनले बताए ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077