Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । झापामा बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले मेचीनगर नगरपालिका-९ दुर्गा टोल बस्ने ४० वर्षीय नरबहादुर कार्कीलाई शुक्रवार बिहान पक्राउ गरेको हो ।

कार्कीमाथि १४ वर्षीया बालिकालाई बिहीवार राति बालयौन दुरुपयोग गरेको आरोप लागेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077