Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाडौं । सरकारले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

स्रोतका अनुसार आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको हो।

कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेको र  संक्रमणको चेन ब्रेक गर्ने समय पनि रहेकाले सीसीएमसीसीले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ।

बैठकले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077