Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यका र तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौं । आज बिहान काठमाडौँ उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कुनै मौसमी प्रणालीको प्रभाव नभए पनि चिसो मौसमका कारण बिहान-साँझ हुस्सु-कुहिरो लागेको जानकारी दिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको जनाइएको छ । महाशाखाअनुसार दिउँसो देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077