Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सुचीसहित)

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सुचीसहित)

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ ।



    यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०३ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार