Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा समूहको 'क्लिन स्विप'

काठमाडौँ । नेपाली काँग्रेसको मधेसी महिलातर्फको केन्द्रीय सदस्यको पदमा पार्टी सभापति शेरबहादुर देउवा समूहले क्लिन स्विप गरेको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार मंगलबार आएको मत परिणाममा बिजयी हुने चारै जना देउवा पक्षका हुन्।

जसमध्ये देउवा समूहकी मुक्ताकुमारी यादवले सर्वाधिक ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भइन् ।

यस्तै, समितिका अनुसार दोस्रोमा मिनाक्षी झाले ३ हजार १२, तेस्रोमा मन्जुकुमारी यादवले २ हजार ८ सय ८३ र चौंथोमा नागिना यादवले २ हजार ८ सय ४६ मत ल्याएर विजयी भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077