Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्रीको मतगणना : जनजातितर्फ भीष्मराजको अग्रता

काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बेले अग्रता लिएका छन् ।

एक हजार मत गणना हुँदा उनले ५८२ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी विकाश लामाले ४०० मत ल्याएका छन् । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

बिहीबार नै महामन्त्रीको मतगणना सकिएको छ। कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।


कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ विजयी भएका छन् भने सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन्।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077