Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस निर्वाचन : ३ हजार मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा ३ हजार मत खसिसकेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ साढे ७ बजेसम्म ३ हजार मत खसेको हो।

हालसम्म सुदूरपश्चिम, बागमती र १ नम्बर प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका निर्वाचन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077