Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२१ सय मत गनियो : देउवालाई उछिन्न सकेनन् शेखरले

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।

अहिलेसम्म २१ सय मत गनिसक्दा देउवाले ९९१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ७६२ र प्रकाशमान सिंहले १७४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १२७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ७ मत मात्र प्राप्त भएको छ ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077