Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१९०६ मत गनियो : देउवाले अग्रता फराकिलो बनाए

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।

सभापतिका लागि भएको मतदानमा हालसम्म १९०६ मत गनिएको छ। शेरबहादुर देउवाले ९१२ मत पाएका छन्।

शेखर कोइरालाले ६९४, प्रकाशमानसिंह १५९, विमलेन्द्र निधि– ११२, कल्याण गुरुङले ७ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077