Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस मतगणना : देउवा अघिअघि शेखर पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

शुरुवाती २ सय ५० मत गन्दा सभापति शेरबहादुर देउवाले अग्रता बनाउन सफल भएका छन् । देउवाले १३२ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।

त्यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ८१, विमलेन्द्र निधिले १२, प्रकाशमान सिंहले २२ र कल्याण गुरुङले १ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077