Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शेरबहादुर देउवाको प्यानल सार्वजनिक : शशांक यता पनि अटाए, अरु को–को परे (नामावली)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। पार्टी सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएका छन्।

वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ।

यसैबीच आइतबार मध्यराति प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। उनले प्यानलमा शशांक कोइरालालाई पनि समेट्दै उम्मेदवारहरूको नयाँ सूची बनाएका छन्।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका शशांकलाई शेखर समूहले पनि आफ्नो प्यानलमा राखेको छ।

संस्थापन इतर समूहसँग शशांक रुष्ट भएको बताइएको छ। उनले सिफारिस गरेका ३ जनाको नाम नअटाएका कारण उनी कोइरालासँग रिसाएको बताइएको छ।

यस्तो छ देउवाको प्यानलः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077