Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपसभापतिमा भिड्दै सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।

कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले केहिबेर आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

कांग्रेसको १४ औं माहाधिवेशनको निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । आज उम्मेदवारको मनोनयम दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077