Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महाधिवेशनको अन्तिम नामावली प्रकाशन, ४ हजार ७४३ मतदाता

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको अन्तिम नामावली प्रकाशन गरेको छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

नामावलीमा मतदाताको संख्या ४ हजार ७ सय ४३ रहेको समितिले जनाएको छ ।

महाधिवेशनमा अहिले बन्दसत्र चलिरहेको छ । महाधिवेशनको मतदान सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077